मंगलबार, ८ जेठ २०८१

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा गौतम र पूर्वाञ्चलमा थपलिया नियुक्त

समयपोष्ट २०८१ वैशाख १८ गते १६:५४

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुव कुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गरेका हुन् ।

उनीहरुलाई मेरिटोक्रेसी अनुसार नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने दलिय भागबन्डाको अन्त्य गरि प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा समेत गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री