सोमबार, १२ साउन २०८२

हिमानी शाहले नाइटो छेडेको साँचो हो ?

समयपोष्ट २०७५ वैशाख ११ गते ७:२२

पुर्व युवराज्ञी हिमानी शाहले नाइटाे छेडेकाे कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर पुर्व राजा ज्ञानेन्द्रकी बुहारी अर्थात पुर्व युवराज पारस शाहकी पत्नी हिमानीले नाइटाे छेडेर पियर्सिङ गरेको साँचो हो ।

८ वर्ष अघि दाेलखा जाँदा दाेलखाका पत्रकार राजेन्द्र मानन्धरले खिचेकाे तस्विरमा उनले नाइटाे छेडेकाे प्रष्ट देखिन्छ । उनले पियर्सिङ गरेको तस्विर सार्वजानिक भएपछि कतिपयले यसलाई ‘निजी इच्छा’ भनेर प्रतिक्रिया दिएका थिए ।

पछिल्लाे ८ वर्षमा उनी धेरै सार्वजानिक कार्यक्रममा सहभागी बनिन्, याे समयमा भने उनकाे पियर्सिङ देखिएकाे छैन,हुनसक्छ धेरै अालाेचना भएपछि हटाएकाे पनि हुुन सक्छिन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री