सोनीका रोकायाको हट डान्स हेर्नुहोस् भिडियो
समयपोष्ट
२०७५ वैशाख ११ गते ५:२३
बझाङबाट धनगढी बसाइ मोडेल र कार्यक्रम प्रस्तोता सोनीका रोकाया मोडलिङ र सञ्चार क्षेत्रमा बिस्तारै स्थापित हुँदै छिन्।
उनले छोटै अवधिमा धेरै म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।
धनगढीको स्थानीय टिभी च्यानलले आयोजना गरेको ‘अन्डर १५’ डान्समा फाइनल राउन्डमा पुग्न सफल भएकी थिइन् सोनिका ।
पछिल्लो समय उनी चलचित्रको प्रोमोसनमा हिड्ने गरेकी छिन्। प्रस्तुत छ उनले मोडलिङ गरेको गीतको भिडियो।
प्रतिक्रिया