बुधबार, १९ वैशाख २०८१

युनाइटेड र अजोड इन्स्योरेन्सबिच मर्जर सम्झौता

समयपोष्ट २०७९ चैत १९ गते ११:१९

Advertisement

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबिच मर्जरको लागि सम्झौता भएको छ ।

युनाइटेड इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रविभक्त श्रेष्ठ र अजोड इन्स्योरेन्सको तर्फबाट अध्यक्ष आजाद श्रेष्ठले मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दुई संस्था गाभिएपछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने जनाइएको छ ।

अन्तिम सम्झौतामा हस्ताक्षर भएसँगै दुवै कम्पनीले विशेष साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गर्ने बाटो खुलेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री