बिहीबार, ६ वैशाख २०८१

आज पनि घट्यो सेयर बजार,कहिले होला सुधार ?

समयपोष्ट २०७४ चैत २७ गते ९:३४

मंगलबार सेयर बजारमा १ सय ६० कम्पनीको ९ लाख कित्ता सेयर ३४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर बुटवल पावर कम्पनीको सेयर किनबेच भएको छ । आज नेप्से परिसुचक १७.५५ अंकले घटेर १२७०.२३ अंकमा झरेको छ ।

Advertisement

आज उपसुचकहरु सबै घटेका छन् । आज बाणिज्य बैंक समुह १५.१९, होटल ४.१६, बिकास बैंक १७.६४, जलविद्युत ४०.५८, फाईनान्स ३.०९, बिमा ९४.६३,उत्पादनमुलक ६९.५८,अन्य ३.१५ र लघुबित्त२६.४६ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री