शुक्रबार, १४ वैशाख २०८१

श्रीनिवासमाथि गोली प्रहार भएपछि कमल थापाले सरकारसामु राखे यस्तो माग

समयपोष्ट २०७४ चैत २५ गते ७:२६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिराटनगरमा अज्ञात समूहबाट आचार्य श्रीनिवासमाथि भएको गोली प्रहारको भत्सर्ना गरेका छन् ।

Advertisement

उनले आईतबार ट्वीट गर्दै भनेका छन्, ‘अपराधी पत्ता लगाउने कार्यमा सरकारले तत्काल गम्भीर तदारुकता देखाओस र कानुन बमोजिम कारबाही होस भन्ने माग गर्दछु ।’उनले श्रीनिवासको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री