शुक्रबार, १६ चैत २०८०

नक्सालमा रेनल्टले खोल्यो नयाँ शोरुम

समयपोष्ट २०७४ चैत २२ गते १४:०१

रेनल्टको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले नक्सालमा शोरुम संचालनमा ल्याएको छ।

Advertisement

कम्पनीले संचालनमा ल्याइएको यो शोरुम स्टेट अफ आर्ट भएको दाबी गरेको छ । कम्पनीका प्रवन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनल्टको एक्स्पर्ट एण्ड विजनेश डेभलपमेन्ट प्रमुख नविन मिश्राले वुधबार संयुक्त रुपमा शोरुमको उद्घाटन गरे।

मिश्रले नक्सालमा नयाँ शोरुम संचालनमा ल्याउन पाउँदा खुशी लागेको बताए । प्रवन्ध निर्देशक अग्रवालले उपभोक्ताको सदभावका कारण रेनल्ट टप थ्री ब्राण्डमा पर्न सफल भएको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री