बिहीबार, १३ वैशाख २०८१

हेटौडा र वीरगञ्जमा सानिमा लाइफ इन्स्योरेन्सको नयाँ शाखा

समयपोष्ट २०७४ चैत २२ गते १३:५८

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मकवानपुरको हेटौंडा र पर्साको विरगञ्जमा नयाँ शाखा संचालनमा ल्याएको छ। दुवै शाखाको उद्घाटनमा कम्पनीका संचालक बद्रिविशाल घिमिरे मुख्य प्रबन्धक गणेश चौलागार्इँलगायत उपस्थित थिए।

Advertisement

हालै सञ्चालनमा आएको कम्पनीले देशैभरी नयाँ शाखा विस्तार गरेर जीवन बीमा व्यवसाय गर्ने भएको छ। कम्पनीले जीवन बीमाको पहुँच नपुगेका क्षेत्रमा सेवा विस्तार गर्दै जाने योजना बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री