आइतबार, ८ असार २०८२

सेयर बजारमा देखियो सुधार ,२३ अंकले बढ्यो नेप्से

समयपोष्ट २०७४ चैत २२ गते ९:३८

साताको अन्तिम दिन बिहीबार सेयर बजारमा १ सय ६८ कम्पनीका १५ लाख कित्ता सेयर ६१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । यसदिन सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ ।

Advertisement

आज नेप्से परिसुचक २३.९४ अंकले बढेर १२५०.३९ विन्दुमा पुगेको छ । आज उपसुचकहरु सबै बढेका छन् ।

आज बाणिज्य बैंक समुह १८.९९,होटल १४.७१, विकास बैंक ३१.८१,जलविद्युत ३५.७५,फाईनान्स ५.१,बिमा १७४.९५, उत्पादनमुलक४९.५६,अन्य समुह ७.९२ र लघुवित्त समुह ३५.४५ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री