शनिबार, ८ वैशाख २०८१

यसरी पोखियो अदाको कुरकुरे बैँस

समयपोष्ट २०७४ चैत २२ गते ५:५१

फिल्म ‘१९२०’, ‘हँसी तो फसी’, ‘कमान्डो–२’जस्ता फिल्ममा दमदार अभिनय गरेकी अभिनेत्री अदा शर्मा अचेल खुब चर्चामा छिन् ।
अदाले ‘द म्यान’ म्यागजिनका लागि बिकिनीमा फोटोसुट गराएकी छिन् । अदाले उक्त तस्बिर आफैँ सामाजिक सञ्जालमा पोस्ट गरेपछि चर्चाको विषय बनेको हो ।

Advertisement

‘हार्ट अट्याक’, ‘सन अफ सत्यमूर्ति’, ‘रणविक्रम’, ‘गरम’लगायत दर्जनौँ साउथ इन्डियन फिल्ममा समेत काम गरिसकेकी अदा गायनमा पनि अब्बल मानिन्छिन् ।

अभिनेता प्रभु देवासँग काम गरेकी उनले तामिल फिल्म ‘चार्ली च्याप्लिन–२’मा अभिनयसँगै गीत पनि गाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री