बिहीबार, १३ वैशाख २०८१

ऋण लगानीबाट तर्किंदै बैंकहरु

समयपोष्ट २०७४ चैत २२ गते ०:४८

यहाँका वाणिज्य बैंकहरु पैसाको अभाव देखाउँदै ऋण लगानीबाट तर्किन थालेका छन् ।

Advertisement

बैंकहरु ऋण लगानीबाट तर्किन थालेपछि व्यापार व्यवसायमा समस्या थपिएको वीरगन्जका उधोगी व्यवसायीले बताएका छन् ।

होटल व्यवसायी हरि पन्तले २ महिनायता बैंकबाट ऋण लिन समस्या भईरहेको बताए ।

व्यापार व्यवासयमा बैंकको ऋण आवश्यक पर्छ, उनले भने, तर वाणिज्य बैंकहरु अनेक बहाना देखाएर ऋण लगानी गर्नबाट उम्किँदै छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री