शुक्रबार, १६ चैत २०८०

ऋषि वात्सायनका अनुसार यस्तो योनी भएकी युवतीले धेरै यौन सन्तुष्टी दिन्छिन्

समयपोष्ट २०७४ चैत २१ गते ११:४१

व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् ।

Advertisement

उनले लिङ्गको नापअनुसार खरायो, वृष (साँढे) तथा अश्व (घोडा) र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन-तीन वर्गमा विभाजित गरेका छन् । बात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसगको मिलन समान अर्थात ‘समरत’ मानिन्छ । त्यसबाहेकका अन्य यौनसम्पर्कलाई ‘विषमरत’ भनिन्छ । विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो भएको स्थितिमा ‘उच्चरत’ भनिन्छ भने सानो भए ‘नीचरत’ ।

सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५) इन्चको हुन्छ । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ
वात्स्यायनलाई पूर्वीय दर्शनशास्त्रमा यौन मनोविज्ञानका पिता नै मानिन्छ । वात्स्यायनले पुरुष र महिलाको यौन अनुभव निक्कै फरक हुने कुरा उनको कोक शास्त्रमा बताएका छन् । जसमा अलग अलग किसीमका महिलाका अलग अलग प्रकारका यौन आकर्षण र प्यास हुने गरेको बताएका छन । उनले महिला र पुरुषमा भिन्ना भिन्नै यौन धारणा समेत रहने बताएका छन् । जसलाइ यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

स्त्रीको शरीर पुरुषको तुलनामा बढी खुला हुन्छ । हुन त आलिङ्गन र चुम्बनजस्ता कुरामा पुरुष र स्त्रीको अनुभव उस्तै उस्तै हुन्छ तर स्त्रीको शरीर पुरुषको तुलनामा अधकि खुला हुन्छ ।

स्त्री शरीर ग्रहण गर्न अभ्यस्त हुन्छ । स्त्रीको शरीरमा जवान पुरुषले मात्र होइन बाल बच्चाले समेत खेल्छन् स्त्रीहरुले त्यसबाट पनि आनन्द लिने गर्दछन् । खासमा स्त्रीको शरीरलाई गहिरो खुलापन दिने कारण यो पनि हो । स्त्रीहरु मैथुनको समयमा अनेक कल्पना गर्ने गर्दछन् ।

आनन्द अनुभव गर्नका लागि कल्पनाशिलताको भुमिका निक्कै महत्वपूर्ण मानिन्छ । स्त्रीहरुमा पुरुषको तुलनामा यौनिक कल्पनाशिलता अत्याधिक हुन्छ । वात्स्यायनका अनुसार स्त्रीहरुको योनीबाट एक किसीमको विशिष्ट गन्ध आउछ जसलाइ खानेकुराले निर्धारण गरेको हुन्छ ।

स्त्रीहरुको योनीबाट आउने यस्तो विशिष्ट गन्धले पुरुषहरुको यौन चाहनामा वृद्वि गराइ उत्तेजनामा ल्याउन मद्त गर्दछ । जुन स्त्री लसुन प्याज वा मासु नखाने र हल्का मसलादार भात दाल तरकारी तथा फलफूल अत्याधिक खाने स्त्रीको योनी सुगन्धित हुने बिज्ञहरुको भनाइ छ । तर मासु खाने समुन्द्री जीवको भोजन गर्ने स्त्रीको योनीको गन्ध भने निक्कै कडा र जीवजन्तुको जस्तो हुने वात्स्यायनको भनाइ छ । यद्यपी यस्ता गन्धलाई हटाएर योनीलाई सुगन्धित पार्ने कृत्रिम विधीहरु पनि प्रशस्त आइसकेका छन् । कतिपय स्त्रीको योनी तातो हुन्छ ठूलो शरीर हुने स्त्रीलाई वात्स्यायनले कोक शास्त्रमा हस्तिनी भनेका छन् । उनका अनुसार उनीहरुका स्तन र योनीको आकार पनि ठूलो हुन्छ र यौनको चाहाना पनि अत्याधिक हुन्छ ।

यिनीहरुको योनी योनिसुधा वायुलाई शान्त गर्ने खालको हुन्छ । यिनीहरुको योनीले पुरुषलाई उत्तेजित पार्ने र मंदाग्नी बढाउने बिश्वास गरिन्छ । मध्यम आकारका स्तन र योनी हुने निला आँखा हुने स्त्रीलाई चित्रिणी भनिन्छ । यिनीहरुको योनी गर्मी हुने र अत्याधिक अम्लीय हुने वात्स्यायनको भनाइ छ । यद्यपी यस्ता स्त्रीले पुरुषलाई निक्कै उत्तेजित पार्छन् । तर सबैभन्दा उत्तम स्त्री पद्मिनी मानिन्छन् । सानो शरीर भएका बक्षस्थल मध्यम भएका लाज मान्ने स्वभावका र कम यौन चाहाना हुने स्त्रीलाई वात्स्यायनले पद्मिनी भनेका छन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री