“एनआईबिएल समृद्धि फण्ड-दोस्रो”मा माग भन्दा ५० प्रतिशत बढी आवेदन

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना “एनआईबिएल समृद्धि फण्ड-दोस्रो”मा माग भन्दा ५० प्रतिशत बढी आवेदन परेको छ ।

Advertisement

एनआईबिएल समृद्धि फण्ड-दोस्रो को प्रति इकाई रु १०।– अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो ।

एनआईबिएल एस क्यापिटलले क्यापिटलले बैशाख १३ गतेदेखि निश्कासन गरेको “एनआईबिएल समृद्धि फण्ड–दोस्रो” को इकाईहरुमा चार दिन भित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन परेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री