आइतबार, २ जेठ २०७८

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

समयपोष्ट २०७८ वैशाख १४ गते १५:५६

Advertisement

गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् ।

कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री