शुक्रबार, १४ वैशाख २०८१

एमालेबाट बादल नै राष्ट्रिय सभाको उम्मेद्धार

समयपोष्ट २०७८ वैशाख १० गते १७:१५

Advertisement

नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई नै राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय निर्णय गरेको हो ।

आगामी जेठ ६ गते उप निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री