मंगलबार, ८ जेठ २०८१

बल्खुमा अब यस्तो बन्ने छ एमाले केन्द्रीय कार्यालय

समयपोष्ट २०७८ वैशाख ९ गते ११:५०

Advertisement

नेकपा एमालेको केन्द्रीय कार्यालय पुनः निर्माण हुँने भएको छ ।

बिहीबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कामपा–१४, मदननगर, बल्खुमा निर्माण हुने केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन् ।

विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त एमालेको केन्द्रीय कार्यालय पुनः निर्माण हुँन लागेको हो । सो स्थानमा एमालेका १३ रोपनी जग्गा छ । पुनः निर्माणको लागत र अवधि सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री