शुक्रबार, १४ वैशाख २०८१

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७८ वैशाख ७ गते १३:४५

Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

केही दिन अघि मात्र भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री