शनिबार, ८ वैशाख २०८१

फ्लोर क्रस गर्ने सांसदलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्न सिफारिस

समयपोष्ट २०७८ वैशाख ३ गते २१:२२

Advertisement

एमालेका चार सांसदलाई पार्टीको साधारण सदस्यता नरहने गरि हटाउन सिफारिस गरिएको छ ।

शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो ।

चारैजना सांसद एमाले माधव नेपाल पक्षधर सांसद हुन् । उनीहरुले पार्टीको ह्विप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री