मंगलबार, ६ चैत २०८०

एमाले सांसद ओलीले भोट हाल्न गल्ती गर्दा….

समयपोष्ट २०७८ वैशाख ३ गते १९:४२

Advertisement

कर्णाली प्रदेशकी एमाले सांसद देवी ओलीले मतदानका क्रममा गल्ती गरिन् ।

ओलीले गल्तीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेकी हुन् । सभामुख राजबहादुर शाहीले मत सच्याउन चाहने सांसद तीन मिनेट समय दिएका थिए ।

सभामुखले दिएको समयभित्रै सांसद ओलीले आफ्नो मत सच्याइन् । उनले शाहीको पक्षमा दिएको मत फिर्ता नलिएको भए मुख्यमन्त्रीको पक्षमा २३ मत पुग्ने थियो । उनले फिर्ता लिएपछि शाहीको पक्षमा खसेको मत संख्या २२ मा सीमित रह्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री