शुक्रबार, १४ वैशाख २०८१

जान्ह्वी कपुरलाई विकिनीमा देखेपछि..

समयपोष्ट २०७८ वैशाख १ गते २२:०४

Advertisement

नायिका जान्ह्वी कपुरले माल्दिभ्सबाट मुम्बई फर्किएपछि विकिनी लगाएको आफ्नो तस्विर सामाजिक सञ्जालमा सेयर गरिन् ।

उनको यो हट अवतारमा कति सोसल मिडिया प्रयोगकर्ताले तारिफ गरिरहेका छन् भने कतिले उनलाई ट्रोल गर्न पनि बाँकी राखेका छैनन् ।जान्ह्वीको यो तस्बिरमा एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘श्रीदेवीको नाम खराब गरिरहेकी छिन् ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिम्रोभन्दा राम्रो बडी त मेरो छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री