मंगलबार, ६ चैत २०८०

मानव अंग प्रत्यारोपण केन्द्रका चिकित्सकबिच अस्पताल परिसरमै हात हालाहाल

समयपोष्ट २०७७ चैत ३० गते २२:०८

Advertisement

शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दुई चिकित्सकबिच हात हालाहाल भएको छ । केन्द्रको कार्डियोलाेजी विभागमा कार्यरत डा. सम्पुर्ण तुलाधर र डा. सञ्जित साहबीच अस्पताल परिसरमै हात हालाहाल भएको हो ।

साहले २६ चैतमा बिरामीलाई अपरेसनका लागि बोलाएका थिए । तुलाधरले साहले बोलाएका बिरामी भड्काइदिएपछि दुई जनाबीच हात हालाहालको अवस्था आएको अस्पताल स्रोतले बताएको छ । बिरामी आफूसँग नआएको भन्दै साहको बिरामीलाई भड्काइदिएपछि २६ चैतमा दुई चिकित्सकबिच हात हालाहाल भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री