शनिबार, ८ वैशाख २०८१

कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँचीका एक सहित तीन जनाको निधन

समयपोष्ट २०७७ चैत ३० गते ११:४९

Advertisement

कोरोना भाइरसको संक्रमणबाट आज तीन जनाको ज्यान गएको छ ।

सोमबार बिहान बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री