मंगलबार, ११ वैशाख २०८१

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक दुगड “प्रबल जनसेवा श्री” मानपदवीबाट विभूषित

समयपोष्ट २०७७ चैत २९ गते १९:४५

Advertisement

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड “प्रबल जनसेवा श्री” मानपदवीबाट विभूषित भएका छन् ।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर स्वरूप राष्ट्रपति विद्या देवी भण्डारीद्धारा युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवीबाट विभुषित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री