शनिबार, ५ जेठ २०८१

भद्रगोलका हाँस्य कलाकार बेलासेलाई कोरोना संक्रमण

समयपोष्ट २०७७ वैशाख १७ गते २१:४१

Advertisement

झण्डै दुुई बर्षदेखि लण्डनमा बसोबास गर्दै आएका नेपाली हाँस्य कलाकार सुवास कार्की अर्थात बेलासेलाई कोरोना संक्रमण भएको छ ।

एक अनलाईनलाईसंगको कुराकानीमा उनले आफुुलाई कोरोना भएको जानकार दिएका हुन् । हाल उनी घरमै सेल्फ आईसोलेसनमा रहेका छन् । उनी नेपाली हाँस्य टेलिश्रृखंला भद्रगोलका चर्चित पात्र मध्यका एक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री