शनिबार, १५ वैशाख २०८१

प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोभिड बीमा

समयपोष्ट २०७७ वैशाख १५ गते १४:०९

Advertisement

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको कोभिड बीमा गरेको छ ।

कम्पनीले हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले प्रति व्यक्ति १ लाख रुपैयाँ बराबरको कोभिड बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री