शुक्रबार, १४ वैशाख २०८१

कोभिड-१९ : प्रियंकाले १ लाख डलर सहयोग गर्ने

समयपोष्ट २०७६ चैत २० गते १३:३२

Advertisement

बलिउड अभिनेत्री प्रियंका चोपडाले आर्थिक सहयोग गर्ने घोषणा गरेकी छिन् । कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कलाकारहरुलाई अपिल गरेपछि प्रियंकाले एक लाख डलर सहयोग गर्ने घोषणा गरेकी हुन्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री