आइतबार, २३ वैशाख २०८१

तस्विरमा हेर्नुहोस् संसारकै सबैभन्दा अनौठा महिलाहरु

समयपोष्ट २०७५ चैत १५ गते १४:१४

Advertisement

 

 

 

संसारमा यस्ता मानिसहरु पनि छन् जसको शारीरिक वनावट अन्य मानिसभन्दा निकै भिन्न छ । यी मानिसहरु आफ्नो बनावटकै कारण विश्वमै चर्चित समेत छन् ।

Advertisement


युक्रेनकी मोडल भलेरिया लुक्यानोवा बार्बी डलजस्तै देखिन्छिन् । उनको शारीरिक बनावट बार्बी डलको जस्तै छ ।


संसारकै शक्तिशाली महिला हुन्, अनेटा फ्लार्कजिक । उनी जिममा २०० देखि ५०० किलो तौल उठाउन सक्छिन् ।

भारतकी ज्योती आमगेको उचाई मात्र २ फुट छ । उनी आफ्नो उचाईका कारण चर्चित छिन् ।

जर्मनीकी मिशेल क्युकेले संसारकै सबैभन्दा सानो कम्मर भएको कारण गिनीज वल्र्ड रेकर्डमा उनको नाम समावेश गरिएको छ ।

आशा मन्डेला लामो कपालको कारण सधैँ चर्चामा आइरहन्छिन् ।


२० वर्षकी एलिसनी सिल्वा संसारकै अग्ली युवती हुन् । उनको उचाई ६ फुट ९ इन्च छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री