आइतबार, ६ जेठ २०८१

‘क्यूट’ तैमुर बिस्कुटको कारण पूनः चर्चामा

समयपोष्ट २०७५ चैत १४ गते १४:३८

Advertisement

 

 

 

 

Advertisement

अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानका छोरा तैमुर अली खान फेरी एकपटक चर्चामा आएका छन् ।

कुनै न कुनै कारण चर्चामा आइरहेका तैमूर यतिबेला बिस्कुटको कारण चर्चामा छन् । बजारमा तैमूरको तस्बिर भएको बिस्कुट भेटिएपछि उनी पूनः एकपटक सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

 

भारतीय सञ्चार माध्यम डीएनएको रिपोर्ट अनुसार कस्टमाइज कुकीज बनाउने एउटा बेकरीमा तैमूर कुकीज पाइन्छ ।

 

 

 

 

उक्त बेकरीले एउट अवार्ड कार्यक्रममा आउने पाहुनालाई तैमूरको तस्बिर भएको बिस्कुट बाँडेको थियो । ‘क्यूट’ लुक्सको कारण उनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री