शनिबार, २२ वैशाख २०८१

तपाईलाई मन पर्ने रंगले बताउँछ तपाईको मुड

समयपोष्ट २०७५ चैत १३ गते १३:४५

Advertisement

मानिसको मनपर्ने रंगले उनीहरुको मुड कस्तो छ बताउने एक अध्ययनले जनाएको छ ।

सन् २०१० मा बीएमसी मेडिकल रिसर्च मेथोडोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार मानिसको मुड र रंग बारे आपसमा सम्बन्ध हुन्छ ।

उक्त अध्ययनले उज्यालो रंग र खुसीबीच सम्बन्ध देखाएको छ । यो अझ बढी पहेँलो रंगको सन्दर्भमा सही देखिन्छ । खुसी मानिसको पहिलो रोजाईनै पहेँलो रंग हुने गरेको पाइएको छ । त्यस विपरित फुस्रो खरानी रंग एन्जाइटी र डिप्रेसनसँग जोडिएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री