शनिबार, १५ वैशाख २०८१

घट्यो सेयर बजार

समयपोष्ट २०७५ चैत ४ गते १५:२५

Advertisement

सोमबार सेयर बजारमा गिरावट् आएको छ । आज नेप्से परिसुचक ७.४७ अंकले घटेर ११५३.९८ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ६९ कम्पनीका १३ लाख कित्ता सेयर ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको संस्थापक सेयर किनबेच भएको छ । आज दुई समुह उपसुचकहरु बढेका छन् भने अन्य समुह उपसुचकहरु घटेका छन् । आज फाइनान्स ४.३८ र उत्पादनमुलक समुह ७.६६ अंकले बढेका छन् । त्यस्तै बाणिज्य बैंक समुह ६.३७,होटल ७.१४,विकास बैंक ६.१९,जलविद्युत १४.३९ र्निजिवन बीमा ६०.४६,अन्य ०.६४,लघुवित्त १०.६८ र जीवन बीमा समुह ७६.५३ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री