शुक्रबार, १४ वैशाख २०८१

सेयर बजारमा दोहोरो अंकको गिरावट्

समयपोष्ट २०७५ फागुन २९ गते १५:०७

Advertisement

लगातार बढेको सेयर बजार आज घटेको छ । आज नेप्से परिसुचक १३.१६ अंकले घटेर ११५०.१० अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ७३ कम्पनीका १२ लाख कित्ता सेयर ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर सिटिजन इनभेष्टमेण्ट ट्रष्टको किनबेच भएको छ ।

आज फाइनान्स समुह उपसुचक २.७४ अंकले बढेको छ भनेअन्य सबै समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह १०.५८,होटल ४२.४५,विकास बैंक १७.६२,जलविद्युत २१.०९,र्निजिवन बीमा ८९.०५,उत्पादनमुलक ३८.८१,अन्य २.३९,लघुवित्त २१.६१ र जीवन बीमा समुह ७३.५१ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री