शुक्रबार, १६ चैत २०८०

बढ्न थाल्यो सेयर बजार, आज दोहोरो अंकको बृद्धि

समयपोष्ट २०७५ फागुन २८ गते १५:०५

Advertisement

सेयर बजार बढेको छ । आज नेप्से परिसुचक १७.७६ अंकले बढेर ११६०.७० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ७५ कम्पनीका १८ लाख कित्ता सेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल क्रेडिट एण्ड कमर्स बैंकको किनबेच भएको छ।

आज उपसुचकहरु सबै बढेका छन् । आज बाणिज्य बैंक समुह २२.२८,ब्यापार ५.३२,होटल २२.९४,विकास बैंक १८.७६,जलविद्युत ३२.१२,फाइनान्स ५.२१,र्निजिवन बीमा २९.९२,उत्पादनमुलक ३२.२९,अन्य ७.६८,लघुवित्त ९.९३ र जीवन बीमा समहु ७७.१७ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री