आइतबार, ६ जेठ २०८१

निता अम्बानीले छोराको विवाहमा लगाएको लेहेगां यसकारण भाइरल

समयपोष्ट २०७५ फागुन २७ गते १३:१०

Advertisement

एसियाकै धनि मुकेश अम्बानीकी पत्नी नीता अम्बानीको पहिरन आजकाल सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले छोराको बिहेमा लगाएको पिंक कलरको लेहेगां भाइरल बनेको हो । लेहेगांमा हेबी एम्ब्रोयडरी गरिएको थियो । उनले ब्लाउजमा छोरा र बुहारीको नाम लेखाएका कारण उनको पहिरनले चर्चा पाएको हो । त्यसैगरी सारीमा ‘शुभारम्भ’ लेखिएको थियो । लेहेगांसँग उनले हरियो रङका गहना लगाएकी थिइन् ।

मुकेश र नीताका छोरा आकाश अम्बानीको गत मार्च ९ गते विवाह भएको थियो । विवाहमा राजनीतिज्ञदेखि देशका कलाकारलगायत थुप्रै विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

 

Advertisement

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री