आइतबार, ६ जेठ २०८१

कार्तिक र साराको किस गर्दै गरेको भिडियो लिक, हेर्नुहोस् भिडियो

समयपोष्ट २०७५ फागुन २३ गते १०:१५

Advertisement

कार्तिक आर्यन र सारा अली खानको किस गर्दै गरेको एक भिडियो सार्वजनिक भएको छ । पहिलो पटक इम्तियाज अलीको फिल्म लभ आजकल टुमा सँगै देखिन लागेका उनीहरुको किस गर्दै गरेको फिल्मको एउटा दृश्य इन्टरनेटमा अहिले चर्चाको विषय बनेको छ ।

लिक भएको भनिएको उक्त दृश्यमा सारा र कार्तिक डिस्कोजस्तो देखिने ठाउँमा एक–अर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ ।

सारा र कार्तिकको नयाँ फिल्क लभ आजकल सेफ अली खान र दीपिका पादुकोणको फिल्म ‘लभ आजकल’ को सिक्वल हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री