शनिबार, २१ असार २०८२

सुर्यास्तपछि भुलेर पनि नगर्नुहोस् यी चिजको लेनदेन

समयपोष्ट २०७५ फागुन २१ गते १९:५८

Advertisement

हिन्दु धर्ममा सुर्यलाई भगवान्को रुपमा लिइन्छ । धर्मशास्त्रमा पनि सुर्योदयपछि के गर्ने र सुर्यास्तपछि के गर्न नहुँने भन्ने बिषयमा धेरै कुराहरु उल्लेख गरिएका छन् । आखिर सुर्यास्तपछि के गर्नु हुँदैन त ?

सुर्यास्त पछि दुधको लेनदेन गरे मानसिक चिन्ता बढ्ने शास्त्रमा उल्लेख छ । यस्तै साँझ परेपछि बेसारको पनि लेनदेन गर्न नहुँने बताइएको छ । बेसारको लेनदेन गरे दुर्भाग्य निम्तिने बताइएको छ । यसैगरी सुर्यास्तपछि कुँचो र धनको लेनदेन नगरेकै बेस । धनको लेनदेन गरे लक्ष्मी रिसाउने मान्यता रहिआएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री