बिहीबार, २० वैशाख २०८१

सम्बन्ध कसिलो बनाउन सेक्सपछि यसो गर्नुहोस्

समयपोष्ट २०७५ फागुन २१ गते १३:१८

Advertisement

सेक्सपछि दुई जनामध्य एक निदाउनु सम्बन्धका लागि राम्रो मानिदैन । सेक्सपछि पनि समयलाई रोमांचित र मायालु बनाउन सकिन्छ । जसले दाम्पत्य सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाउन मद्दत गर्छ ।

 

 

सेक्स लगत्तै यसो गर्नुहोस्

Advertisement

-यौन सम्पर्कपछि अलग दिसातर्फ फर्केर सुत्नु राम्रो होइन । बरु एकअर्काबीच अझै टाँसिएर वा कसिलो अंकमाल गर्दै कुराकानी गर्नुहोस् । कुराकानीमा पुराना याद ताजा गर्नुका साथै, पुराना डेट तथा मुमेन्टलाई सम्झिदा अझ रमाइलो हुन्छ ।

-यौन सम्पर्कपछि सँगसँगै सावर लिनु वा हट टबमा समय बिताउँदा अझै निकट भएको महशुस हुन्छ । यसले दुबैको सम्बन्धलाई अझ उचाइमा पुर्याउन मद्दत गर्छ ।

-यौन सम्पर्कपछि तत्काल बाहिर जाने काम छैन् वा मन छैन् भने दुबै जनाले सँगै बसेर फिल्म हेर्नु राम्रो मानिन्छ । सम्बन्ध प्रगाढ बनाउने यसले ठूलो भूमिका निर्वाह गर्छ । तर फिल्म दुवैलाई मनपर्ने खालको हुनु जरुरी छ ।

सेक्सपछि पनि एक अर्काबीच शारीरिक तथा मानसिक सम्बन्ध बनाइराख्नको लागि एकले अर्कोको शरीरमा मालिस अर्थात मसाज गर्ने गरौं । यसका लागि फूल बडी मसाज गर्न सके झनै राम्रो नभए हेड मसाज मात्रै गर्दा पनि राम्रो हुन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री