शनिबार, १५ वैशाख २०८१

समस्याबाट छुटकारा पाउँन चहानुहुन्छ,घरमा राख्नुहोस् मयुरको प्वाख

समयपोष्ट २०७३ चैत १६ गते ८:०६

वास्तु शास्त्रको अनुसार घरमा केही विशेष चिज राख्दा घरमा भएका अनेक समस्याहरु आपसेआफ समाधान हुँदै जान्छन् । यस्तै विशेष चिजमध्य वास्तुमा मयुरको प्वाखलाई पनि समेटिएको छ । वास्तु अनुसार मयुरको प्वाखलाई अत्यन्तै शुभ मानिन्छ ।

Advertisement

मयुरको प्वाख देवी लक्ष्मीसंग पनि सम्बन्धित रहेको छ । यसले धनसम्पत्ति,सौन्दर्य र राम्रो भाग्य दर्शाउँछ । वास्तुका अनुसार मयुरको प्वाखलाई घरको दक्षिण भागमा उठाएर राख्दा धन सम्पत्तिसंग सम्बन्धित समस्याहरु समाधान हुँने उल्लेख छ ।

त्यस्तै सुत्ने कोठामा राख्दा बैवाहिक जिवन र प्रेम जिवन सुमधुर हुँने वास्तुमा बताईएको छ । मयुरको प्वाख घरमा राख्दा घरमा सकारात्मक उर्जा बढ्नुको साथै स्प्रिच्वुअल भाईब्रेसन बढ्नेगर्छ । यसले घरको वास्तु दोष र ग्रहहरुको खराब असरलाई कम गरिदिन्छ । यसलाई स्वस्थ जिवनको लागि प्रयोग गरिने हुँदा यसले रोगहरुबाट समेत  बचाउँने गर्दछ । 
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री