शुक्रबार, ७ वैशाख २०८१

यस्तो छ थाईएल्याण्डका यौनकर्मिहरुको लाईफ (फोटोफिचर)

समयपोष्ट २०७३ चैत १६ गते ७:३२

थाईएल्याण्डको राजधानी बैंकक् रात्रिकालिन जिवनको लागि चर्चित छ । पटाया त बैंकक्को सेक्स टुरिजमको लागि मुख्य हटस्पटनै हो । जहाँ एक हजार भन्दा बढी बार र मसाज पार्लरहरुनै छन् । बार र मसाज पार्लरहरुको आडमा त्यहाँ यौन ब्यवसाय चल्दै आएको छ ।

Advertisement

1

ग्लोवल ब्लाक मार्केटको बारेमा जानकारी राख्ने हेवोकस्कोपका अनुसार यहाँको  दुई लाख पचास हजार मानिसहरु यौन ब्यवसायसंग जोडिएका छन् । थाईल्याण्डमा सत्तरी बर्ष देखि यौन ब्यवसायलाई गैह्र कानुनी मानिएको छ ।

2

गैह्र कानुनी भनिए पनि थाईल्याण्ड साउँथ इष्ट एसियाकै सेक्स टुरिजम हब मानिदै आएको छ । थाईल्याण्डको जिडिपिमा पर्यटन ब्यवसायबाट दश प्रतिसत् योगदान  छ । 

3
थाईल्याण्डको  यौनकर्मिहरुको आन्तरिक जिवनसंग जोडिएका यि  तस्विरहरु सर्बियन फोटोग्राफर बेलग्रेडले खिचेका हुन् । 

4

5

6

7

8

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री