महिन्द्राको नयाँ वर्ष उपहार योजना,१ लाखसम्म क्यास पक्का
समयपोष्ट
२०७३ चैत ९ गते ६:२१
महिन्द्रा टु–व्हीलर्सको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले ‘नयाँ वर्षमा यसपाली, स्क्रा्याच गरौं दुईताली’ नामक योजना ल्याएको छ । कम्पनीले
नयाँ वर्षको अवसर पारेर यो रोचक योजना बजारमा ल्याएको हो । यस योजना अन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताले पाउने स्क्रा्याच कार्डमा दुई पटकसम्म स्क्र्याच गर्न सकिने व्यवस्था गरिएको छ ।
पहिलो स्क्र्याचमा ग्राहकले १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा उक्त रकमको ४ सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर मिल्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया