बिहीबार, २० वैशाख २०८१

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको कारोबार आजबाट सुरु

समयपोष्ट २०७३ फागुन २३ गते ७:१२

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको दोस्रो बजारमा कारोबार खुलेको छ । चारवटा बैंकलार्इ समायोजन गरेको बैंकको कारोबार सोमबारबाट खुलेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्टसंग मर्जर भएपछि बैंकको कारोबार खुलेको हो  । हाल चुक्ता पूँजी चार अर्ब ६७ करोड रुपैयाँ रहेको बैंकको १ लाख २८ हजार कित्ता सेयर कारोबार भैसकेको छ। बैंकको कारोबार ३१० रुपैयाँमा भैरहेको छ।    

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री