बिहीबार, २० वैशाख २०८१

ज्ञान मल्टिग्रेन आटा बजारमा

समयपोष्ट २०७३ फागुन २२ गते ८:२७

केएल दुगड समूहले ज्ञान मल्टिग्रेन आटा बजारमा ल्याएको छ। आटा गहुँ ,मकै, चना, भटमास, ओट्स, रागी र जौ जस्ता प्राकृतिक अन्नको समिश्रणबाट तयार पारिएको कम्पनीले जनाएको छ । ७ वटा प्राकृतिक अन्नको समिश्रणबाट तयार पारिएको यो आटा  प्रोटिन, भिटामिन, खनिज तथा डाइटरी फाइवरयुक्त  र शक्तिवद्र्धक रहेको कम्पनीको दाबी छ । यो आटा बजारमा २ के जी को प्याकमा उपलब्ध छ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री