बिहीबार, १५ चैत २०८०

बजारमा आयो माइक्रोम्याक्सको नयाँ स्मार्टफोन पी ६८१मोबाइल ,यस्ता छन् विषेशता

समयपोष्ट २०७३ फागुन १८ गते ७:१७

भारतीय ब्राण्ड माइक्रोम्याक्सको नयाँ स्मार्टफोन पी ६८१ नेपाली बजारमा भित्रिएको छ । यो फोनमा १.३जिएचडी क्वाड कोर प्रोसेसर,१६जीबी रोम,८ इन्चको एचडी डिस्प्ले,४ हजार एमएएच ब्याट्री,पाँच एमपीको हार्इ रिजोलुसन अटोफोकश रियर क्यामरा र दुर्इ एमपीको फ्रन्ट क्यामरा रहेको छ। यो फोनमा इन्ड्रोइड मार्शमल्लो ६ अपरेटिङ सिस्टम ,१ जीबी र्याम,र ३२ जीबी विस्तार गर्नमिल्ने एसडी कार्ड समेत रहेको छ । यो फोनमा भएको पाँच एमपी प्राइमेरी र ८ एमपी फ्रन्ट क्यामरा ले सुन्दर तस्विर खिच्न सक्छ भने यो फोनले डुअल माइक्रो सीम स्लट र थ्रीजी सर्पोट गर्छ । यो स्मार्टफोनमा विशेष किसिमको प्रोसेसर रहेको कम्पनीको दाबी छ।यसको मुल्य १४ हजार ७ सय रुपैयाँ  रहेको कम्पनीले जनाएको छ।  

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री