शुक्रबार, ७ वैशाख २०८१

आइतबार सार्वजनिक बिदा

समयपोष्ट २०७९ चैत १० गते १६:४४

Advertisement

कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

चैत १२ गते आइतबार जुम्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने भएको हो ।

शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जुम्लास्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री