सोमबार, १२ साउन २०८२

चलचित्र ‘कृ’ को ‘उकालीमा अघि अघि’ बोलको गीत युटुबबाट हटाईदै

समयपोष्ट २०७४ चैत १४ गते ९:०८

चलचित्र ‘कृ’मा समावेश गरिएको ‘उकालीमा अघि अघि’ बोलको गीत युटुबबाट हट्ने भएको छ । ‘कृ’ का निर्माता सुवास गिरी र निर्देशक शम्भु प्रधानबीच उक्त गित हटाउँने सहमती भएको हो । साथै निर्देशक प्रधानलाई गिरीले ११ लाख रुपैयाँ तिर्ने सहमती समेत भएको छ । यससंगै निर्माता गिरी हिरासतमुक्त भएका छन् ।

चलचित्र ‘संझना’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत आफ्नो चलचित्र ‘कृ’मा अनुमतिविना नै समावेश गरेको भन्दै यसका निर्देशक शम्भु प्रधानले केहि दिन अगाडि प्रहरीसमक्ष उजुरी दिएका थिए ।

https://www.youtube.com/watch?v=nsquj4B8Wi0

प्रतिक्रिया

सम्बन्धित सामाग्री