आइतबार, ४ साउन २०८२

नेपाल इन्स्योरेन्सले तय गर्यो बुक क्लोज मिति

समयपोष्ट २०७४ चैत १४ गते ७:०१

नेपाल इन्स्योरेन्स कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न चैत २३ गते बुक क्लोज गर्ने भएको हो ।

यसअनुसार चैत २२ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् । कम्पनीले चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ बराबरको ३० लाख १९ हजार ८८६ दशमलव १० कित्ता हकप्रद सेयर जारी गर्दै छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री