‘कृ’ निर्माता सुवास गिरी प्रहरी नियन्त्रणमा
समयपोष्ट
२०७४ चैत १४ गते ६:१५
निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधानले आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत ‘कृ’मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले ‘कृ’ निर्माता गिरीलाई नियन्त्रणमा लिएको हो।
फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत ‘कृ’मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले ‘कृ’ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि…’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप छ ।
प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय भएकाले थप अनुसन्धान भइरहेको थापाको भनाइ छ।
प्रतिक्रिया