मंगलबार, २४ असार २०८२

रेनोको नयाँ बर्ष योजना , गाडी खरीदमा छुटनै छुट

समयपोष्ट २०७४ चैत १३ गते ५:५०

रेनोको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइल्स प्रालि (बिशाल ग्रुप अन्र्तगतको कम्पनी) ले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ ।

Advertisement

नयाँ बर्ष २०७५ लाई मध्यनजर गरी सार्वजनिक गरिएको यस योजनामा लोड्जी मोडलमा ५,००,०००८ सम्मको छुटको राखिएको छ । साथै, डस्टरको खरिदमा ३,१०,०००८ र क्विडको खरिदमा १,८०,००० ८ सम्म नगद छुट कम्पनीले अफर गरेको छ ।

यसका अलावा यस योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा८, ३ बर्षको निःशुल्क सवारी साधन कर ८, फाईनान्स सुबिधा ८ र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा ८ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री