सोमबार, १२ साउन २०८२

‘कामुक तस्बिरले भारतीय संस्कृति नै खराब’

समयपोष्ट २०७४ चैत १२ गते ३:४१

पछिल्लो समय अभिनेत्री नेहा शर्मालाई व्यंग्य गरिएको छ । हालै नेहाले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिरलाई लिएर उनलाई व्यंग्य गरिएको हो ।

निकै सुन्दर, तर कामुक देखिने तस्बिरलाई लिएर कतिपय फ्यान उनको दिवाना भएका छन् भने कतिले व्यंग्य गर्दै भनेका छन्, ‘फिल्म नपाएकै कारण नेहा यस्तो रूपमा प्रस्तुत हुन थालेकी हुन् ।’

कतिले उनको तस्बिरप्रति प्रतिक्रिया दिँदै लेखेका छन्, ‘आफ्नो पब्लिसिटीका लागि उनी भारतीय संस्कृति खराब गर्दै छिन् ।’ नेहाले भने यसमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री