आइतबार, २२ असार २०८२

नयाँ बर्षको अवसरमा टिभीएसले ल्यायो यस्तो योजना

समयपोष्ट २०७४ चैत ९ गते ८:२९

टिभीएसले नयाँ वर्षको अवसरमा ‘नयाँ बर्षको सुरुवात, जीवन भरको साथ’ योजना सार्वजनिक गरेको छ । आगामी केहि महिनासम्म सञ्चालनमा रहने उक्त योजनामा टिभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ८ हजार १ रुपैयाँ तुरुन्त प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement

टिभीएसको कुनै पनि आधिकारिक बिक्रेता तथा शोरुमबाट सो योजनाको लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री