शुक्रबार, ७ वैशाख २०८१

सेयर बजार ओरालो लाग्ने क्रम जारी

समयपोष्ट २०७४ फागुन २८ गते ९:३२

सोमबार सेयर बजारमा १ सय ५४ कम्पनीका ७ लाख कित्ता सेयर ३१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । यसदिन सबैभन्दा बढी सेयर एभरेष्ट बैंक लिमिटेडको कारोबार भएको छ ।

Advertisement

आज नेप्से परिसुचक ७.०८ अंकले घटेर १२७७.०१ अंकमा झरेको छ ।

आज उत्पादनमुलक समुह २०.९४ अंकले बढेको छ भने अन्य सबै समुह घटेका छन् ।

आज बाणिज्य बैंक समुह ७.२२, होटल ३५.६९,विकास बैंक १.०५, जलविद्युत १३.१४, फाईनान्स ३.३७,विमा ६.६, अन्य ४.४५ र लघुवित्त समुह १९.३ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री